काठमाडौं । भुवन नगरकोटी सुर्य नेपाल एनपीजीए म्याच प्लेको क्वार्टरफाइनलमा पुगेका छन् । सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत चौथो प्रतियोगितामा भुवनले पहिलो चरणमा १८ वरीयताका सचिन भट्टराईलाई हराएका हुन्
झन्डै चार दशक लामो समय नृत्य र कोरियोग्राफी क्षेत्रमा समर्पण गर्ने हिम्मत गर्ने कर्मशील कलाकर्मी थोरै छन्। तीनै मध्येका हुन् भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं–३ का सुवास बुढाथोकी। नेपालदेखि भारतसम्म
भक्तपुर । स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ ।प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो । न्यू
तनहुँ, (नेस)। जबरजस्ती करणी गरेको अभियोग लागेका अभिनेता पल शाहलाई पूर्वी नवलपरासीको गैंडाकोट लगिएको छ। एक नाबालिग किशोरी जबरजस्ती करणी गरेको अभियोगमा गैंडाकोटमा पनि जाहेरी परेकाले शाहलाई अनुसन्धानका लागि पूर्वी
सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई आगामी बैशाख १६ गते रिलीज हुने फिल्म मन्त्रको टिमले राजधानीमा आयोजित एक समारेहबीच राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ। उनी
केशव अधिकारी केपी ओली नेतृत्वको सरकार चल्दै गरेका बेला सर्वोच्च अदालतको सहयोगमा ओलीलाई सत्ताच्यूत गरी नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार गठन हुनुको हेतु नै एमसीसी पास गराउने रहेको
पछिल्लो समय नेपालमा निजी सवारीसाधनको आकर्षण बढ्दो छ । कसैको बाध्यता त कसैको रहर, निजी सवारी किन्नेको चाप बढ्दो छ । यातायात कार्यालयहरुमा दैनिक १० हजारसम्म निजी गाडी दर्ता भइरहेको
लमजुङको सुन्दरबजार–९, भोटेओडार स्थित फ्युचरस्टार आवासीय माविका एक विद्यार्थीको मर्स्याङ्दी नदीमा डुबेर ज्यान गएपछि अभिभावक आन्दोलित बनेका छन् । उक्त घटना पछि विद्यालयमा तोडफोड लगायतका क्रियाकलापसमेत हुन थालेपछि स्थानीय प्रशासनले
विगत वर्षहरुमा जस्तै यस वर्ष पनि अन्तर्राष्ट्रिय नारी दिवस मनाइयो । हिजो ८ मार्चका दिन ११२औं अन्तर्राष्ट्रिय नारी दिवसमा पनि सरकारी बिदा, सडकमा तामझाम र नाराबाजीका साथ पुरानै शैलीमा प्ला–कार्ड
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक
आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा राजनीतिक दलहरूले यसअघि उपमेयर/उपप्रमुख भएर काम गरिसकेका महिलालाई पार्टीभित्र मेयर/प्रमुख टिकट दिलाउन महिला नेतृहरूले लबिङ गर्ने बताएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजित विशेष कार्यक्रमलाई शुभकामना दिँदै उहाँले जलवायु परिवर्तनले विभिन्न विपद् निम्त्याएको
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बोलीको भरमा कार्य सम्पादन हुने र नयाँ अवसर आउनाले मन प्रसन्न रहनेछ । कतै घुम्न जाने योजना बन्न सक्छ ।
प्रमुख सत्ताधारी दल नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी आयोजना गर्न लागेको एकमहिने अभियानको अन्तिम तयारीमा जुटेको छ ।
सरकार आबद्ध तीन दलका प्राध्यापक संघ–संगठनले त्रिविका पदाधिकारीको राजीनामा माग गरेका छन् । तालाबन्दी भएको झन्डै दुई महिनापछि ती संगठनले राजीनामा मागेका हुन् ।
आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचनमा चुनाव चिह्न हरियो रंगको प्रयोग हुने जानकारी निर्वाचन आयोगले दिएको थियो । सोमबार निर्वाचन आयोगले गरेको पत्रकार सम्मेलनमा आगामी निर्वाचनमा
परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट नेपालीलाई भारतको सहयोगमा उद्धार गरिएको बताएको भन्दै गैर आवासीय नेपाली संघ पोल्याण्डले त्यसमा असन्तुष्टि जनाएको छ ।
भारतले दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी महाकाली नदी किनारमा पक्की तटबन्ध निर्माण गरिरहेको छ । मंगलबार महाकाली नदीको धारलाई नेपाल तर्फ फर्काउँदै भारतीय जेसीबी नेपाली क्षेत्रमा पुगेपछि स्थानीयले प्रतिकार गरेका छन्
कोभिड–१९ को महामारीका बेला रुखमा डेरा बनाएर भर्चुअल कक्षामा सहभागी बनेर चर्चा कमाएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगरलाई उनी अध्ययनरत विद्यालयले वर्ष चर्चित विद्यार्थीको उपाधि
क्वालालम्पुर । मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला हुने भएको छ । आउँदो अप्रिल १ देखि विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सञ्चार माध्यमले जनाएका छन् ।