स्थानीय तहमा जनप्रतिनिधिको पाँच वर्षको कार्यकाल सकिन लागेको छ । यसबीच स्थानीय तहको कार्यकालको समीक्षा गर्ने क्रम चलिरहेको देखिन्छ । स्थानीय तहको पहिलो कार्यकालको अनुभव र सिकाइ अब आउने जनप्रतिनिधिको
२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३ सयको झीनो मतान्तरले पराजित भएका एमाले केन्द्रीय सदस्य हरिकृष्ण व्यञ्जनकार यसपटकको निर्वाचनमा एमालेको तर्फबाट मेयरमा उठ्ने पक्का हुनुभएको छ ।
आगामी स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना हुन लमजुङका करिब ४ सय महिलाले आवेदन दिएका छन् । आवेदन दिने २६ सय २२ मध्ये ३ सय ९६ जना महिला रहेका
नेपाली कांग्रेस प्रदेश १ ले स्थानीय तह चुनाव प्रचारप्रसार र परिचालन समिति गठन गरेको छ । कांग्रेस प्रदेश समितिको सोमबार बसेको बैठकले प्रदेश सभापति उद्धव थापाको नेतृत्वमा समिति गठन गरेको
पर्वतका पाँचवटा राजनीतिक दलले जिल्लाका सातवटै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गर्ने
साविकको गोत्री गाविसका जनताले स्वतन्त्ररूपमा मतदान गर्न पाउनुपर्ने माग राखेका छन् । अलग मतदान केन्द्रको माग गर्दै आइतबार बिहान जिल्ला निर्वाचन कार्यालय मार्तडीमा उनीहरूले धर्ना दिएका हुन् ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रविधि मार्फत काम अघि बढ्न
काठमाडौं (नेस) । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न,
काठमाडौं । सुदूरपश्चिम प्रदेशको कैलाली स्थित धनगढीको गेटा विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको विमानस्थल निर्माणका लागि गृह कार्य सुरु भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको अध्यक्षतामा मन्त्रालयमा
काठमाडौं (नेस) । नेपालका लागि कस्पेटको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी क्रोमा टेक्नोलोजी प्रालिले नेपाली बजारमा कस्पेटको नयाँ स्मार्टवाच मोडलहरू लन्च गरेको छ । कम्पनीले नेपाली बजारको मागलाई ध्यानमा राखेर
काठमाडौं (नेस) । मनग्गे आम्दानीको अवसर डिजिटल युगको भविष्य भनेकै वालेट बिजनेस हो । वल्र्ड पेको ग्लोबल पेमेन्ट रिपोर्टअनुसार, सन् २०२३ सम्ममा विश्वव्यापी रूपमा गरिएका सबै ई–कमर्स कारोबारहरूमध्ये आधाभन्दा बढी
काठमाडौं (नेस) । नगर विकास कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत धनकुटा नगरपालिकामा डिप बोरिङ तथा रिजर्भायर ट्याङ्की आयोजनाका लागि ऋण सम्झौता सम्पन्न भएको छ । कोषको खानेपानी तथा सरसफाई कार्यक्रमअन्तर्गत
शिलान्यास गरेको एक वर्ष बढी भइसक्दा पनि बाँकेको नौबस्तामा बनाउने भनेको औद्योगिक क्षेत्रको ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन ।
काठमाडौं, (नेस) । यथार्थवाद खोज्ने अग्रज साहित्यकार ओमशंकर श्रेष्ठको कथा संग्रह यथार्थ लोकार्पण भएको छ । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलाल, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा.
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले भयरहित तरिकाले निर्वाचन सम्पन्न गर्न प्रदेश सरकार तत्पर रहेको भन्दै जिल्लाको अवस्था अनुसार सुरक्षा योजना बनाउन निर्देशन दिएका छन् ।
देशैभरका सुकुम्बासीलाई चुनावअघि नै जमिन दिने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले बताउनुभएको छ ।
तनहुँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनप्रतिनिधिले अनावश्यक कुरामा खर्च गरेकाले बजेटको सही सदुपयोग हुन नसकेको बताउनुभएको छ । आइतबार बन्दीपुर गाउँपालिका–२ स्थित सिमलटार लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन
डोटी, (नेस) । डोटीको दिपायल सिलगढी नगरपालिकाले अशक्तलाई घरैमा र अन्यलाई वडा कार्यालयमा गएर अपाङ्गता परिचयपत्र वितरण गर्न थालेको छ । नगरपालिकाले घुम्ती शिविरको आयोजना गरी वडामै गएर परिचयपत्र वितरण
मुगु, (नेस) । नेपाल सरकारले अभियानकै रूपमा देशभर आगामी २५ गतेदेखि वैशाख ८ गतेसम्म टाइफाइडविरुद्धको खोप दिने भएको छ । सो क्रममा दुर्गम मुगु जिल्लाका २८ हजार ७ सय ८३
जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्तरूपमा हरियो झण्डा देखाएसँगै जयनगर–कुर्था रेल सेवा शुरु भएको छ । दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि नेपालीहरुको रेलसेवाको आनन्द