पोखरा । नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) गण्डकी प्रदेश समितिका अध्यक्षमा गायत्री गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । प्रदेश समितिको यही मङ्सिर २५ गतेदेखि पोखरामा सुरु भएर आज बिहान सम्पन्न प्रथम
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले मतदान नगर्ने भएका छन् । संस्थापनइतर खेमाको नेतृत्व गर्दै आएका वरिष्ठ नेता पौडेलले मतदान नगर्ने उनका
धरानस्थिति बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विगत ६ महिनादेखि अस्तव्यस्थ छ । चारैजना पदाधिकारीको राजीनामासहित शुद्धीकरणको मुद्दा उठाएर यहाँका चिकित्सक, शिक्षक र कर्मचारी आन्दोलनरत छन् । पदाधिकारीहरूको कार्यकक्षमा तालाबन्दी गरिएको
वासुदेव शर्मा, जाजरकोट । आधुनिकतासँगै पुर्खौली पेसा व्यवसाय लोप हुँदै गएका छन् । चाडपर्व, विवाह, व्रतबन्धमा स्थानीय कला संस्कृति झकाउने मादल, ट्याम्की, नेवर झ्याली लोप हुँदै गएका छन । पेसा
बैतडी । बैतडीमा १२ वर्षमाथिका सबैलाई कोरोनाविरुद्धको खोप दिइने भएको छ । जिल्लामा १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने अभियान जारी रहेको छ भने १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई
पाल्पा । बगनासकाली गाउँपालिकाका जनप्रतिनिधिहरुका लागि कोभिड–१९ नयाँ स्वरूपसम्बन्धी सचेतना जोखिम न्यूनीकरण तथा व्यवस्थापन तालिम बगनासकालीमा सम्पन्न भएको छ । ग्रामीण स्वावलम्बन विकास केन्द्र काठमाडौंको आयोजना, बगनासकाली बहुउद्देश्यीय सहकारी संस्था
गुल्मी । गुल्मी जिल्लामा अक्सिजन उत्पादन शुरु भएको छ । गुल्मी अस्पतालमा निर्माण भएको अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुन थालेको हो । जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले ल्याइएका सामग्रीमा लामो
सिन्धुली, (नेस) । बीपी राजमार्गअन्तर्गत सुनकोशी गाउँपालिका–६ खाल्टे निगुली खोलाबाट अवैध काठसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । खयर, आँप र पीपल जातको ३१ थान अर्थात् ६२.४६ क्युफिट अवैध काठसहित
विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट कामका लागि भारत गएका १ सय ६५ जना बेपत्ता भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेशका अनुसार यहाँका नागरिक
लसएन्जलस, (एजेन्सी) । पृथ्वीबाहेक पनि अन्तरिक्षका अन्य कुनै स्थानमा प्राणी रहेको हुन सक्ने सम्बन्धमा लामो समय देखि अनुमान लयागत अध्ययन र अनुसन्धानका कार्यहरू हुँदै आएका छन् । साथै पटक पटक
इन्डिया न्युज नेटवर्क । मध्यपूर्व मित्र राष्ट्रहरूसँग सम्बन्ध सुदृढ गर्ने उद्देश्य पूर्तिका निम्ति भारतीय नौसेना प्रशिक्षण जहाज ओमान भ्रमणमा रहेको छ । आईएनएस सुदर्शनी डिसेम्बर महिनाको ५ तारिखमा सुल्तानकाबुस बन्दरगाह
इन्डिया न्युज नेटवर्क । लोकतन्त्र र निर्वाचन व्यवस्थापन सम्बन्धी भारत अन्तर्राष्ट्रिय संस्थान (आईआईआईडीईएम) ले बंगलादेश निर्वाचन आयोगका अधिकारीहरूका लागि क्षमता विकास कार्यक्रम सञ्चालन भएको छ । भारतका मुख्य निर्वाचनआयुक्त सुशील
अकल्यान्ड, (एजेन्सी) । न्युजिल्यान्डले आफ्नो राज्यका नयाँ पिंढीलाई सुर्ती बेचबिखनमा प्रतिबन्ध लगाएर अन्ततः मुलुक बाट नै धुम्रपानलाई बिदा दिने लक्ष्य लिएको छ । अबदेखि सन् २००८ पछि जन्मेका जो कोहीले
काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय पदाधिकारी र सदस्यका लागि आज बिहान ८ बजेदेखि मतदान हुँदैछ । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार १३४ पदका लागि ४८७ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ
राजधानीमा शुक्रबारबाट कांग्रेसको महाधिवेशन शुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा कार्यक्रमको उद्घाटनपछि महाधिवेशनको प्रारम्भ भएको हो । महाधिवेशनमा हजारौंको उपस्थिति देखिएको छ । राजनीतिक दलका शीर्ष नेता, कार्यकर्तादेखि लिएर नागरिकहरुसमेत
पेशल आचार्य गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसको अधिवेशन शुरु भएको करिब ४ महिना भैसक्यो । त्यो सकिने छेकछन्द अझै देखिएको छैन । बीचमा एमालेले फुत्त आफ्नो विधान अधिवेशन सकेर मङ्सिर
सडक र सहर फोहोर पारेर धर्म–संस्कृति मान्ने हाम्रो परम्परा छ । आज सत्ताधारी नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रचार सामग्रीको जसरी प्रयोग भइरहेको छ, त्यसले पनि फोहोर नै बढाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले फेरि महानगरपालिकाको मेयरमा उठ्ने संकेत गर्नुभएको छ । २७औं महानगर दिवसको पूर्वसन्ध्यामा राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी र जनताले चाहेमा आफू फेरि
यमलाल भुसाल, बुटवल । भूमाफियाहरूले नक्कली लालपुर्जा बनाएर २३ वर्षदेखि आफ्नो दाबी गर्दै आएको रूपन्देहीको शंकरनगर सामुदायिक वन क्षेत्रको ८२ बिघा जग्गा अदालतले अन्तिम फैसला गर्दै वनकै भएको ठहर गरेको
काठमाडौं, (नेस) । एलजीको नयाँ मोडलका वासिङ मेसिनको माग दोब्बरले वृद्धि भएको जनाएको छ । लेटेस्ट प्रविधि रहेका मेसिनले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ, र