चिकित्सा शिक्षा आयोगले तोकिएभन्दा बढी शुल्क लिने मेडिकल कलेजको सिट संख्या घटाउन चेतावनी दिएको छ । पटक–पटक दिएको निर्देशन अवज्ञा गरेपछि आयोगले यस्तो चेतावनी दिएको हो ।
बाँकेमा कोरोनाविरुद्धको पहिलो मात्रा खोप लगाएका २५ प्रतिशतले दोस्रो डोज नलगाएको पाइएको छ । बीचैमा खोप लगाउन छुटाएका (ड्रप आउट) व्यक्तिलाई समेट्न स्वास्थ्य कार्यालयलाई हम्मे–हम्मे परेको छ ।
प्रदेश–१ सरकारले आफ्नो न्यूनतम साझा कार्यक्रम तयार पारेको छ । एमाले नेतृत्वको सरकारले बजेट ल्याइसकेपछि गठन भएको गठबन्धन दलको सरकारले आफू अनुकूलका कार्यक्रम तय गर्न न्यूनतम साझा कार्यक्रम तयार पारेको
लमजुङको मस्र्याङ्दी गाउँपालिका–५ घेर्मुमा पुनः सवारीसाधन पुगेको छ । स्थानीयले अस्थायी मोटरेवल पुल निर्माण गरेसँगै सात महिनापछि घेर्मुमा सवारीसाधन पुगेको हो । सदरमुकाम बेंसीशहरबाट अहिलेसम्म सडक सञ्जालले नजोडिएको घेर्मुमा स्थानीय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले मंगलबार एकल महिला, असहाय, गरिब तथा ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नुभएको छ । जिल्लाको जोरायल गाउँपालिका वडा नं १, २, ३ र
जिल्ला प्रशासन कार्यालय बैतडीले अपांगता, अशक्त, असहाय र ज्येष्ठ नागरिकको घरमै पुगेर नागरिकता प्रदान गरिरहेको छ । कार्यालयले गाउँमै शिविरको आयोजना गरी तथ्यांक संकलन गरेर नागरिकता प्रदान गर्न थालिएको हो
पूर्वीनाका काँकडभिट्टाबाट किबीको बिरुवा भूटान निर्यात हुन थालेको छ । इलाममा उत्पादित किबीको बिरुवा भूटान निर्यात गरिएको हो । भूटानले किबीखेतीमा किसानलाई प्रोत्साहन गरेपछि यसको बिरुवाको माग भएको झापास्थित प्लान्ट
इन्डिया न्युज नेटवर्क । माल्दिभ्स सरकारले भारतसँगको सम्बन्धको बारेमा गलत सूचना फैलाउने प्रयासविरुद्ध आइतबार कडा आलोचना गरेको छ । माल्दिभ्स सरकारले आफ्नो निकटतम द्विपक्षीय साझेदार भारतलाई बदनाम गर्ने प्रयासलाई अस्वीकार
इन्डिया न्युज नेटवर्क । भारतका राष्ट्रपति रामनाथ कोविन्दले आइतबार भारत र भियतनामबीच नेतृत्वस्तरमा उत्कृष्ट सम्बन्ध रहेको र दुई देशबीच रक्षा साझेदारी निरन्तर अगाडि बढ्दै गएको बताएका छन् । उनले राष्ट्रपति
वासिंगटन, (एजेन्सी) । महिलाको अन्डरवियर फेस मास्कको रूपमा प्रयोग गरेको कारण अमेरिकामा एकजना पूरुष यात्रुलाई विमानबाटै निकालिएको छ । सोहि विमानमा सवार अर्को एक यात्रुले खिचेको यस घटनासम्बन्धी भिडियो सामाजिक
न्युयोर्क, (एजेन्सी) । अमेरिकी राज्य ओहाइयोका प्रहरीले चोरिएको ५८ फुटे पुलको खोजी गरिरहेको अनौठो अनुभव सुनाएको छ । आक्रोन प्रहरी विभागका अनुसार मिडिलवरी रन पार्कको लिटिल क्युयाहागा नदीमाथि बटुवाहरूलाई नदी
इन्डिया न्युज नेटवर्क । भारतमा नयाँ पुस्ताको आणविक क्षमता भएको ब्यालेस्टिक क्षेप्यास्त्र अग्नि पी (अग्नि प्राइम) को लगातार दोस्रोपटक सफल परीक्षण गरिएको छ । रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ)
लन्डन, (एजेन्सी) । यदि रसियाले युक्रनेमाथि आक्रमण गरेको खण्डमा वेलायत लगायत यसका गठबन्धन समूहले युक्रेनका लागि लड्ने सम्भावना निकै न्युन भएको बेलायतको रक्षा मन्त्रालयले आइतबार जनाएको छ । रक्षामन्त्री बेन
हुम्लाको सर्केगाड गाउँपालिका-१ जैरका चन्द्रे कामी सम्पर्कविहीन भएको ८ दिनपछि भेटिएका छन् । अन्तरजातीय विवाह गरेपछि मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान हिँडिरहेको बेला खार्पुनाथ गाउँपालिकामा फेला पारिएको
शिक्षक सेवा आयोगले नयाँ शिक्षक स्थायी रुपमा पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको छ । आयोगले निमावि तहमा २ हजार ५९८ शिक्षक स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
बागमती प्रदेशसभाको नवौँ अधिवेशन बैठक आज बस्दै छ । उक्त बैठक दिउँसो १ बजेका लागि तय भएको छ । प्रदेशसभाका सचिव कृष्णहरि खड्काका अनुसार प्रदेशसभाको बैठकअघि साढे एघार बजे कार्यव्यवस्था
ख्रीष्टियनहरुलाई राज्यले उपेक्षा गरेको सरोकारवालाहरुले गुनासो गरेका छन् । यशू ख्रीष्टको जन्मोन्सव तथा नयाँ बर्ष २०२२ को अवसरमा राष्ट्रिय गिर्जाघर (ट्रष्ट) को आयोजनामा मंगलबार भएको शुभकामना आदनप्रदान कार्यक्रममा सहभागिहरुले संविधानमा
हेटौंडा, (नेस) । पहिलो संस्करणको मकवानपुर जिल्लास्तरीय रनिङशिल्ड पुरुष भलिबल प्रतियोगिता मकवानपुरगढीमा हुने भएको छ । आमभञ्ज्याङ युवा क्लब मकवानपुरगढी–५ को आयोजनामा प्रतियोगिता हुन लागेको हो । मंगलबार हेटौंडामा पत्रकार
लन्डन, (एजेन्सी) । चिनियाँ टेनिस स्टार पेन्ग सुआईले आफूमाथि यौनशोषण भएको आरोप अस्वीकार गरेकी छन् । यसअघि, उनले आफूमाथि चिनियाँ नेताले यौन शोषण गरेको भन्दै पोस्ट गरेकी थिइन् । उक्त
काठमाडौं । शिव सेना, ललितपुरको आयोजनामा ‘प्रथम अनमोल स्मृति पुरुष खुला बास्केटबल प्रतियोगिता’ पुस १५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा १० टिमको सहभागिता रहने प्रतियोगिता संयोजक अजय मानन्धरले जनाएका