१५ करोडभन्दा बढी रकम घोटाला गरेको आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ सुवेदीलाई
हिउँदे वर्षाका कारण देशभर नै पानी परेर जनजीवन कष्टकर बनिरहेको बेलामा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहीबारबाट मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार
हिमालपारीको जिल्ला मुस्ताङमा बाक्लो हिमपात भएको छ । केही दिनदेखि मौसममा आएको परिवर्तनका कारण आज (बुधबार) बिहानैदेखि मुस्ताङको सबै क्षेत्रमा हिमपात भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
बैतडी । बैतडीको पुर्चौंडी क्षेत्रमा फलाम खानीको सम्भाव्यता अध्ययन गरिँदै छ। पुर्चौंडी नगरपालिकाको वडा नं ७ र ८ मा पर्ने कालीढुंगा र घरकटट्यामा फलाम खानी रहेको भनदै अध्ययन थलिएको हो।
डोटी, (नेस) । डोटीको दिपायल सिलगढी नगरपालिका–४ का ८० जना एकल महिला, गरिब, विपन्न तथा जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण गरिएको छ । नेपाली कांग्रेसका उपसभापति विजय खड्काको पहल तथा
हेटौंडा । प्रेस सेन्टर मकवानपुरले पत्रकार सुनीता विष्टलाई ५ हजार रुपियाँ सुत्केरी भत्तासहित न्यानो कपडा प्रदान गरेको छ। जिल्लामा क्रियाशील पत्रकार महिला सुत्केरी भएको अवस्थामा भत्ता प्रदान गर्ने पुस १०
शारदा नगरपालिका–६ बरलाकी सुन्तली वादीले पहिले जीविकोपार्जनका लागि शारदा खोलामा गिट्टी–बालुवा संकलन गरेर घर–परिवार पाल्ने गर्नुहुन्थ्यो । त्यसले जीवन गुजारा नचल्ने देखेपछि तरकारी खेती गर्ने सोच गर्नुभयो ।
सीमावर्ती भारतीय बजारमा सहजै पाइने लागूऔषधी ब्राउन सुगरको कारोबारीले अनेक तरिकाले ब्राउन सुगर नेपाल भित्र्याउने गरेको पाइएको छ । नाकामा खटिएको लागूऔषधी नियन्त्रण ब्युरो र प्रहरीले बाँके कोहलपुरका राजकुमार थारूलाई
तामाङ समुदायको नयाँ वर्ष २८५८औं सोनाम ल्होछारको अवसरमा लमजुङमा सांस्कृतिक उत्सव हुने भएको छ । सदरमुकाम बेंसीशहरमा नेपाल तामाङ संस्कृति घेदुङ् जिल्ला समन्वय समिति लमजुङको आयोजनामा सांस्कृतिक उत्सव हुने भएको
हिमाली जिल्ला म्याग्दीमा दुई चरणमा सञ्चालित तश्वीरसहितको मतदाता नामावलीमा २६ सय मतदाता थपिएका छन् । आगामी चुनावमा स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा सदस्य पदका लागि मतदाता नामावली संकलन गरिएको
हेटौंडा, (नेस) । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१ स्थित पालुङ बसपार्कबाट अटो राखिएको ६९ किलो गाँजा बरामद गरेको छ । ना१ह ७६३८ नम्बर अटोबाट तरकारीको बोराभित्र लुकाई
तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहराको संरक्षणका लागि चट्टान आरोहण प्रतियोगिता गरिएको छ । बन्दीपुर गाउँपालिका, नेपाल पर्यटन बोर्ड र गण्डकी अल्पाइन क्लब पोखराको संयुक्त आयोजनामा चट्टान आरोहण
काठमाडौं । नेपाल ओलम्पिक कमिटीको १२औं साधारण सभा मंगलबार सातदोबाटो स्थिति ओलम्पिक भवनमा सम्पन्न भएको छ । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज अथकले उद्घाटन गर्दै उक्त सभामा सर्वोच्च अदालतको आदेशले
दुबई, (एजेन्सी) । जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका फरवार्ड रोवर्ट लेवान्डोस्कीले एकसाथ दुई अवार्ड जितेका छन् । सोमबार राति दुबईमा आयोजित ‘ग्लोब सकर अवार्ड’ समारोहमा उनलाई वर्षको सर्वोत्कृष्ट फ्यान
काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टिमले बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा मंगलबार उपाधि जितेको छ । नेपालले ढाकास्थित मिरपुर साहिद शुरवार्दी इन्डोर स्टेडियममा भएको फाइनल खेलमा
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । उक्त प्रणालीका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्का वर्षा र उच्च हिमाली तथा पहाडी भेगमा हिमपात
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापले कर्तव्य ज्यान मुद्दाका फरार एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको दोरम्बा सैलुङ गाउँपालिका वडा नं ४ गौश्वरा स्थायी घर भएका अन्दाजी
पोखरामा फेसननिस्टा एएसएपी इन्टरटेन्मेन्टले नेपाल फेसनिस्टा २०२२ गर्ने भएको छ। आगामी माघमा पोखरामा हुने फेसनिस्टामा चर्चित मोडलहरूले सहभागिता जनाउनेछन् । सेलिब्रेटी र मोडलहरू विभिन्न फेसनका डिजाइन र्याम्पमा प्रस्तुत हुने फेसनिस्टामा
गायक नारायण गजमेरको नयाँ गीत हे ईश्वरको भिडियो सार्वजनिक भएको छ। भिडियो प्रेम रोमान्स र विरहले भरिएको छ। डम्बर नेपालीको शब्द र संगीतमा हे ईश्वर बोलको गीत भिडियोसहित बजारमा ल्याइएको
गायिका पूर्णिमा लामा गत आइतबार राजधानीमा सम्पन्न नवौं म्युजिक खबर म्युजिक अवार्ड–२०७८ मा सुगम संगीत सर्वोत्कृष्ट महिला गायिकाको अवार्ड चुमेपछि दंग छिन्। गायिका लामा सो अवार्ड समारोहमा एकपल्ट भन न