भारतमा तीव्र गतिले फैलिरहेको कोरोना संक्रमणबाट हुने जोखिमलाई कम गर्न जिल्ला प्रशासन कार्यालयले भारतबाट नेपाल प्रवेश गर्नेहरूले कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र र ४८ घण्टाभित्र कोरोना परीक्षण गरेको रिपोर्ट अनिवार्य गर्ने
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्षसहितका पदाधिकारीहरू मूल संगठनमै फर्किएका छन् । एमालेको विभाजनलगत्तै नेपाल कर्मचारी संगठन विभाजित भएको थियो ।
राष्ट्रियसभाको निर्वाचनका साथै स्थानीय तहको निर्वाचनको बारेमा छलफल गर्न निर्वाचन आयोगले शुक्रबार बिहान ११ बजे सर्वदलीय बैठक बोलाएको छ । आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले स्थानीय तह निर्वाचन, राष्ट्रियसभा निर्वाचनका
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेरको जबराको राजीनामा माग गर्दै अढाई महिनादेखि चलिरहेको आन्दोलन बुधबार पनि जारी रह्यो । सर्वोच्च अदालत परिसरमा भएको प्रदर्शनमा प्रधानन्यायाधीश जबराको राजीनामासँगै न्यायाधीशहरूको सम्पति छानबिन गर्नुपर्ने आवाज उठाइएको छ
सरकारले माघ २ गते २४ औं भूकम्प सुरक्षा दिवस मनाउने भएको छ । सरकारले विसं १९९० साल माघ २ गते गएको महाभूकम्पको स्मृतिमा दिवस मनाउन लागेको हो । भूकम्पबाट हुन
कोरोना संक्रमितको संख्या पछिल्लो समयमा २७ प्रतिशतले बढेको छ । बितेको २४ घण्टामा देशभर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्यसको करिब ७ प्रतिशत मात्र संक्रमणमुक्त
उपत्यकाका किशोर–किशोरी विद्यार्थीलाई दिने भनिएको साढे चारलाख जोड खोपमध्ये बुधबारसम्ममा करिब ४० प्रतिशत वितरण भएका कारण खोपको लक्ष्य पूरा हुने निश्चितता बढेको छ, तर कोरोना संक्रमणले गति बढाएका कारण विद्यालय
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायू तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज धर्मकर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । पारिवारिक भेट हुने योग छ । प्रेमीको सहयोग पाइनेछ,
बाँके (नेस) । मो. इस्तियाक राई नेपालगञ्जका चर्चित राजनीतिज्ञ हुन् । २०७४ सालको निर्वाचनमा राईले नेपालगञ्ज क्षेत्र समेटिएको क्षेत्र नं. २ बाट चुनाव जिते । राई दुईपटक मन्त्री भए ।
डोटी । डोटी जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिका– ४ र ६ मा राखिएका नेपाल टेलिकमका टावरले काम नगर्दा समस्या उत्पन्न भएको छ । हप्ता दिन पहिले परेको हिमपातका कारण
काठमाडौं (नेस) । विश्वकै अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले स्मार्टफोनका क्यामरा सर्वसाधारणका लागि अझ पहुँच योग्य होस् भन्ने उद्देश्यले निरन्तर रूपमा काम गर्दै आइरहेको छ । ब्रान्डको भी सिरिज स्मार्टफोन वास्तविक
काठमाडौं (नेस) । ग्लोबल टेक्नोलोजी लिडर साओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ । पुस २१ गते बनेपा–६ को गोदामचोकमा आफ्नो नयाँ स्टोर खोलेको साओमीले त्यसको केही दिनपछि
काठमाडौं (नेस) । शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजार ४५ निर्माणकर्मीसँग निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रमा सम्पन्न गरेको छ । अन्तक्र्रिया साथै दैनिक निर्माण कार्यमा खटिने उक्त
काठमाडौं (नेस) । माछापुच्छ्रे बैंकले सडक सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी वृत्त लैनचौरलाई तीन वटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे
मुलुकको अर्थतन्त्र कठिन मोडतर्फ गएको अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा भएको छलफलका क्रममा सचिव मरासिनीले उक्त कुराको जानकारी गराउनुभएको हो ।
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आर्थिक वर्ष २०७८/०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न विभिन्न मन्त्रालयलाई आग्रह गर्नुभएको छ । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८/०७९ को हालसम्मको खर्चको समीक्षा
नेपाली सेनाको प्रवक्तामा सहायक रथी नारायण सिलवाल नियुक्त हुनु भएको छ । उहाँको नम्वर १ बाहिनीबाट प्रधान कार्यालयको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सरुवा भएको हो ।
काठमाडौं, (नेस) । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वका अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघीलाई नयाँ वर्षका रूपमा मनाउने थारू समुदायलाई लक्षित गरेर बिदा दिइएको हो
महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका– ४ भटौलिया गाउँमा रहेका १०० घरपरिवारको सिङ्गै मुसहर बस्तीमा खानेपानीको अभाव रहेको छ । दलित मुसहर बस्तीमा एउटा पनि खानेपानी पाइप (कल) नरहेको स्थानीयवासी सिकिन्दर