गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको २४औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँगुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २४औँ वार्षिक साधारण सभा संस्थाको प्रधान कार्यालय गुहेश्वरी भवन,

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँनेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले आफ्नो ३९औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ ।

हिमालयन बैंकको ३३औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँहिमालयन बैंक लिमिटेडको तेतीसौँ वार्षिक साधारण सभा आज मिति २०८२ साल पौष ३० गते सफलतापूर्वक

नबिल बैंकका अध्यक्ष निर्वाण कुमार चौधरीद्वारा नेपाल राष्ट्र बैंकका गर्भनरबाट शपथ ग्रहण

काठमाडौँनबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाण कुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा.

लुम्बिनी विकास बैंकको १८औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँलुम्बिनी विकास बैंक लिमिटेडले बुधबार मिति २०८२ पौष ३० गते आफ्नो १८औँ वार्षिक साधारण सभा

निर्धन उत्थान लघुवित्तको २७औँ वार्षिक साधारण सभा सम्पन्न, १२ प्रतिशत लाभांश पारित

काठमाडौँनिर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको २७औँ वार्षिक साधारण सभा बुधबार काठमाडौँको नक्सालस्थित भगवतीबहालमा रहेको संस्थाको

नेशनल लाईफ इन्स्योरेन्सको ३८ औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ  नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३८ औं वार्षिक साधारण सभा निर्धारित मितिमा कम्पनीकी अध्यक्ष 

अन्नपूर्ण माछा दाना उद्योगको आईपीओ तयारी, लक्ष्मी सन्राइज क्यापिटल निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त

काठमाडौँअन्नपूर्ण माछा दाना उद्योग लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने प्रक्रिया अघि बढाएको

सूर्यज्योति लाइफ इन्स्योरेन्सको १७६औँ शाखा उर्लाबारीमा सञ्चालनमा

काठमाडौँसूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै बीमा सेवामा आमजनताको पहुँच

ग्लोबल आइएमई बैंकद्वारा सातै प्रदेशमा रक्तदान कार्यक्रम आयोजना

काठमाडौँग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा एकैसाथ वृहत रक्तदान कार्यक्रमको आयोजना

टाटा गुरु सुभाष शर्माको उपचारमा सिप्रदी अटो पाट्र्सको अग्रसरता, आर्थिक सहयोग प्रदान

काठमाडौँटाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्रा.लि.का ‘टाटा गुरु’ सुभाष शर्मा यतिबेला

नबिल बैंकद्वारा नबिल एसएसईको ‘सेलिब्रेटिङ फेलोसिपः जर्नी अफ इम्प्याक्ट, २०८२’ कार्यक्रम सम्पन्न

काठमाडौँनबिल बैंक लिमिटेडले ‘नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप’ (नबिल एसएसई) अन्तर्गत सञ्चालित फेलोसिप कार्यक्रमका सहभागीलाई