काठमाडौं ।
बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जित हासिल गरेको छ ।
काठमाडौं–१ बाट रास्वपाकी उम्मेदवार रञ्जु दर्शना न्यौपाने विजयी भएकी छन् । उनले १५ हजार ४५५ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
उनकी मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार प्रवल थापाले ६ हजार ३६४ मत प्राप्त गरे । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याएका छन् । यससँगै जारी मतगणनाबीच रास्वपाले पहिलो जित दर्ता गरेको हो ।











प्रतिक्रिया