काठमाडौँ।
झापा क्षेत्र नम्बर-५ को प्रारम्भिक गणनाको नातिला सार्बजनिक भएको छ। प्रारम्भिक गणनामै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पछि पारेका छन्।
सार्वजनिक मतपरिणाम अनुसार शाहले ८ सय १४ मत प्राप्त गरेका छन्।
एमाले अध्यक्ष ओलीले ३ सय ८४ मत पाएका छन्।











प्रतिक्रिया