जेनजी आन्दोलनमा भागेकामध्ये ९ हजार कैदी फर्किए, ५ हजार ५४७ अझै फरार (सूचीसहित)


काठमाडौँ।

जेनजी आन्दोलनपश्चात देशका विभिन्न कारागारबाट कैदीबन्दी फरार भएकामध्ये हालसम्म ९ हजार आठ कैदीबन्दीहरू कारागारमा फर्किएका छन् । तर, अझै ५ हजार ५४७ कैदीबन्दी कारागार नफर्किएको कारागार व्यवस्था विभागले जनाएको छ । तीमध्ये ५४० भारतीय नागरिक छन् भने १०८ जना अन्य देशका नागरिक रहेको विभागले जानकारी दिएको छ ।

फरार कैदीबन्दीकाे सूची देहायबमाेजिम छ ।