काठमाडौँ।
कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला भूषण राणाको घरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले छापा मारेको छ।
उनको जावलाखेलस्थित घरमा प्रहरीले छापा मारेको हो। भूषण देउवापत्नी आरजु राणाका भाइ हुन्।
विभिन्न डिलमा आरजु राणाको प्रतिनिधित्व गर्ने आरोपसमेत भूषणमाथि लाग्ने गरेको थियो।
गोप्पे सूचना चुहिने आशंकामा प्रहरीले उनको घरमा छापा मरेको बताइएको छ











प्रतिक्रिया