प्रधानमन्त्री ओली निवासमा गोली चल्यो, तीन जना घाइते


काठमाडौँ।

प्रधानमन्त्री केपी शर्मा ओली निवासमा गोली चल्दा तीन जना घाइते भएका छन् ।

अहिले उनको घरबाहिर ठूलो संख्यामा प्रदर्शनकारीहरू जम्मा भएका छन् । अन्य शीर्ष नेताहरूको घरमा पनि प्रदर्शनकारीले आगजनी र तोडफोड गरिरहेका छन् ।