काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई तत्काल सरकारबाट फिर्ता हुन आग्रह गरेका छन्।
उनले हालको अवस्थाको साक्षी वा साझेदार बन्न नहुने बताउँदै कांग्रेसको बैठकबाट निर्णय गराउन आफू लाग्ने बताएका छन्।
थापाले सामाजिक सञ्जालमा लेख्दै हालैको दमनकारी घटनाको जिम्मेवारी प्रधानमन्त्रीले लिएर तत्काल पद त्याग्नुपर्ने माग समेत गरेका छन्।











प्रतिक्रिया