काठमाडौं ।
घुसकाण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्।
भूमि आयोग गठन र मालपोत प्रमुखको सरुवासम्बन्धी ७८ लाख रुपैयाँको घुस माग गरेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्रीले गुप्तालाई छलफलका लागि बोलाएका हुन्।
मन्त्री गुप्तालाई बर्खास्त गर्नुपर्ने आवाज चर्किंदै गएको छ।











प्रतिक्रिया