काठमाडौं।
काठमाडौं महानगरपालिका वडा नं. १६, बालाजुस्थित जेब्रा झोला फ्याक्ट्रीमा आज दिउँसो आगलागी भएको छ। दिउँसो करिब २:३० बजे सुरु भएको आगो नेपाली सेनाको पुरानो गोरख गण, सशस्त्र प्रहरी, महानगरपालिकाको दमकल, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको सक्रिय सहयोगमा नियन्त्रणमा लिइएको छ।

आगलागीको कारण र क्षतिको विवरण आउन भने बाँकी रहेको छ।











प्रतिक्रिया