कांग्रेसले बोलायो केन्द्रीय समितिको बैठक


काठमाडौँ।

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ। असार १५ गते आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाईएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उनका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरू सहभागी रहनेछन्।