काठमाडौं ।
काठमाडौंबाट लुक्ला जाँदै गरेको समिट एयरको एउटा जहाज इन्जिनमा समस्या देखिएपछि पुनः काठमाडौं फर्किएको छ ।
साेमबार बिहान काठमाडौंबाट उडेको ट्वीनअटर जहाज रामेछाप पुग्दा समस्या देखिएपछि काठमाडौं फर्किएको हो ।
सो जहाज आकस्मिक अवतरण गराउने तयारी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।











प्रतिक्रिया