सुन तोलामा १४ सयले घट्यो, कतिमा हुँदैछ किनबेच ?


काठमाडौं ।

सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम हुन पुगेको छ । बिहीबार भने प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो । 

बिहिवार चाँदी भने प्रति तोला १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।