काठमाडौं ।
अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छात्रवृत्ति पाउने भएका छन् । केपी ओली नेतृत्वको सरकारले खेलकुद विकासमा काम गर्ने उल्लेख गर्दै अब अन्तर्राष्ट्रिय पुरस्कार र पदवी विजेता खेलाडी र उनका परिवारजनलाई सरकारी छाताबृति उपलब्ध गराउने भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार संघीय संसद्मा पेस गरेको सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै सरकारको तयारीका बारेमा जानकारी दिएका हुन् ।
राष्ट्रपतिद्वारा केपी ओली नेतृत्वको सरकारको नीति तथा कार्यक्रम वाचन जारी रहेको छ ।











प्रतिक्रिया