संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


काठमाडौं ।

संघीय संसदका दुवै सदनको संयुक्त बैठक बस्दैछ ।

सरकारले आज आर्थिक वर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । 

जसअनुसार राष्ट्रपति रामचन्द्र पौडलले सरकारको नीति तथा कार्यक्रम बाचन गर्दैछन् । बैठक दिनको ३ः०० बजेवाट सुरू हुनेछ ।