स्वास्थ्यमन्त्री र चिकित्सकका प्रतिनिधिबीच वार्ता जारी


काठमाडौं ।

नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिहरुले स्वास्थ्य मन्त्रीसँग वार्ता सुरु गरेका छन् । वार्ता मन्त्रालयमा जारी छ ।