काठमाडौँ।
गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताएका छन् । बुधबार साँझ बालुवाटारमा बसेको सत्तारुढ दल कांग्रेस र एमालेको उच्च स्तरीय संयन्त्रको बैठकपछि गृहमन्त्री लेखकले बाहिर चर्चा भए जस्तो गठबन्धनमा कुनै समस्या नभएको बताएका हुन् ।
उनले भने, ‘हाम्रो बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो भन्ने कुराहरु असत्य हुन । दुई नेतासहित बसेका छौं ।’
उनले शिक्षकको आन्दोलनको विषयमा समान्य छलफल भएको जानकारी दिए । आगामी संसदको अधिवेशनबाट शिक्षकको समस्या समाधान गरिने उनले बताए।











प्रतिक्रिया