काठमाडौँ।
राष्ट्रिय प्रजान्त्र पार्टी (राप्रपा)ले मंगलबार भृकुटीमण्डमा गर्ने भनिएको आमसभा चाबहिलस्थित सिफल चौर वा बल्खु क्षेत्रमा गर्नु पर्ने भएको छ।
काठमाडौँ जिल्ला प्रशासन कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलन र राष्ट्रिय जनमोर्चाको पूर्व निर्धारित कार्यक्रम त्यही भएकाले सुरक्षा संवेदनशिलताका हिसाबले राप्रपालाई पनि त्यही कार्यक्रम गर्न अनुमति दिन नसकिने बताएको हो।

प्रतिक्रिया