काठमाडौँ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ। निगमले पेट्रोल र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १५ रुपैयाँले बढाएको हो।
नयाँ मूल्यसूची बुधबार राति १२ बजेपछि लागू हुनेछ। निगमले मध्यपूर्वमा जारी युद्धका कारण अस्वाभाविक मूल्य बढाउनु परेको बताएको छ।












प्रतिक्रिया