काठमाडौँ।
रास्वपाले उपसभापति डीपी अर्याललाई सभामुखका लागि प्रसताव गर्ने निर्णय गरेको छ । बिहीबार बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउन सभापति रवि लामिछानेको प्रस्तावलाई सर्वसम्मत पारित गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
पार्टीको निर्णय अनुसार अर्यालले भोलि मनोनयन दर्ता गराउँदै छन्। सभामुखको निर्वाचन २२ गतेका लागि तोकिएको छ।
अर्याल काठमाडौं-९ बाट निर्वाचित सांसद हुन्।











प्रतिक्रिया