काठमाडौँ।
नेकपा एमालेको कर्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ लाई दिइएको छ । अध्यक्ष केपी शर्मा ओली ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानका क्रममा हिरासतमा रहेकाले, उनी बाहिर नआउँदासम्मका लागि थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो ।
आजै बसेको एमाले संसदीय दलको बैठकले थापालाई संसदीय दलको नेतामा समेत चयन गरेको छ ।
थापा एमालेको गत महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित भएका थिए ।











प्रतिक्रिया