काठमाडौँ। प्रतिनिधि सभाको सभामुख निर्वाचन यही चैत २२ गते हुने भएको छ। सिंहदरबारमा बुधबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचन २२ गते गर्ने निर्णय गरेको हो।सहभागी एक नेताले जानकारी दिए अनुसार, मनोनयन दर्ताको समय २० गते निर्धारण गरिएको छ।

प्रतिक्रिया