रसुवावाट एसईइ परिक्षामा ५ सय ५७ जना सहभागी हुँदै

658
Shares

रसुवा ।

चैत १९ देखि २९ गते सम्म सुरू हुन गईरहेकाे एसईई परिक्षामा रसुवावाट ५ सय ५७ जना विधार्थि सहभागी हुने भएका छन शिक्षा विकास तथा समन्वय ईकाइ रसुवा का सुचना अधिकारी जीवन दाहालका अनुसार जिल्ला भर वाट नियमित तर्फ ४ सय ७६ जना र ग्रेड वृद्वि ८१ जना गरि ५ सय ५७ रहेका छन भने प्राविधिक धारका ५५ जना रहेका छन ।

६ वटा केन्द्र रसुवा मावि धुन्चे,स्यामेवाङफेल मावि स्याफ्रुवेसि,कालिका हिमालय मावि कालिकास्थान,निलकण्ठ मावि बाेगटिटार,निलकण्ठ नमुना मावि जिवजिवे,गाैतम वुद्व मावि फाम्चेत रहेकाे छ यस्तै प्राविधिक धार तर्फ वाट दुई विधालय निलकण्ठ मावि वाेगटिटार वाट १९ जना र गाेसाईकुण्ड मावि सरस्यु बाट ३६ जना विधार्थि हरू रहेका भने ईकाईकाे तर्फबाट कपिहरू तयारि अवस्था मा रहेका छन केन्द्र मा पठाउन र केन्द्राध्यक्ष अभिमुखिकरण तालिम का लागि मिति तय गरि चाडै नै तालिम हुने सुचना अधिकारी दाहाल ले जानकारी दिनु भयाे ।