मेष : समय अनुकूल नहुँदा रोगव्याधिको भय, आर्थिक क्षति, सम्मानमा आघात हुन सक्छ ।
वृष : दिन शुभ भएकाले आर्थिक लाभ होला । बेलुका भने रोगको भय नहोला भन्न सकिन्न ।
मिथुन : तपाईंका लागि दिन शुभ छ । आर्थिक लाभ, स्वास्थ्य लाभ, प्रेममा सफलता हुने देखिन्छ ।
कर्कट : दिनभर कार्य असफल हुन सक्छ । बेलुका भने सफलता, लाभ, विजय सुख प्राप्ति होला ।
सिंह : स्वास्थ्य प्रतिकूल हुने, कार्य असफल, धन नाशको सम्भावना भएकाले सतर्क रहनुहोला ।
कन्या : लाभ, पराक्रम हुने देखिन्छ । तर बेलुका भने दौडधूप, तनाव नहोला भन्न सकिन्न ।
तुला : तपाईंलाई दुःख–कष्ट आइपर्न सक्छ । बेलुकीपख भने खुशीको लहर छाउन सक्छ ।
वृश्चिक : समय अनुकूल हुँदा अन्नलाभ, सन्तुष्टि हुने देखिन्छ । बेलुका भने सन्ताप हुन सक्छ ।
धनु : समय अशुभ भएकाले हानि–नोक्सानी होला । बेलुकीपख भने कार्य सफल हुने देखिन्छ ।
मकर : दिन शुभ हुँदा उत्तम भोजन, विविध लाभ होला । बेलुकीपख अस्वस्थ हुने सम्भावना छ ।
कुम्भ : तपाईंका लागि दिन शुभ छ । सुख–सन्तोष, कार्य सफल, आर्थिक लाभ हुने देखिन्छ ।
मीन : आजको दिन संकट आइपर्न सक्छ । तर बेलुका भने फाइदा, मन प्रफुल्लित हुने देखिन्छ ।











प्रतिक्रिया