इलाम २ निर्वाचन क्षेत्रको ०८ : ११ बजेको मत परिणाम, कसले बाजी मारेको होला ?


इलाम – १

काजीमान कागते (एमाले )-११,९६६

निश्कल राई (नेपाली कांग्रेस ) १४,५४३ निर्वाचित

विनोद नेम्बाङ्ग लिम्बु श्रम संस्कृति पार्टी १३,६३२

विमल गदाल राष्ट्रिय स्वतन्त्र पार्टी ९,१६०

इलाम–२

सुहाङ नेम्वाङ (एमाले ) २२,४२६ निर्वाचित

भेषराज आचार्य (नेपाली कांग्रेस ) १४,६५०

गोकुल बहादुर राई (रास्वपा ) ७,८१४

सुदिप राई श्रम संस्कृति पार्टी १४,४००