गोरखाका २ निर्वाचन क्षेत्रको ०४ : ५३ बजेको मत परिणाम


गोरखा– १

रामचन्द्र लामिछाने (एमाले )-५६

प्रेमकुमार क्षेत्री (नेपाली कांग्रेस )३३२

सुदन गुरुङ (रास्वपा) 595

गोरखा–२

मिलन गुरुङ (एमाले )- १०१९

प्रकाशचन्द्र दवाडी (नेपाली कांग्रेस ) ४५५६

कविन्द्र बुर्लाकोटी (रास्वपा )८७९५

लेखनाथ न्यौपाने (नेकपा )-३६१३