ललितपुरका तीन निर्वाचन क्षेत्रको ०४ : ३५ बजे सम्मको मत परिणाम


ललितपुर–१

उदय शम्शेर राणा (नेपाली कांग्रेस) — १३५२०

बुद्ध रत्न महर्जन (राष्ट्रिय स्वतन्त्र पार्टी) — २३३७३ निर्वाचित

चेतनाथ सन्जेल (नेकपा एमाले) —६५४६

ललितपुर–२

जगदीश खरेल (राष्ट्रिय स्वतन्त्र पार्टी) — १८०३३

प्रेम बहादुर महर्जन (नेकपा एमाले) — १८८७

प्रेम कृष्ण महर्जन (नेपाली कांग्रेस) — २४०८

ललितपुर–३

तोशिमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी) — ३७९२५

जितेन्द्र श्रेष्ठ (नेपाली कांग्रेस) — ८२०३

राजकाजी महर्जन (नेपाल कम्युनिस्ट पार्टी) — ५००५

सन्दन थापा मगर (नेकपा एमाले) २६८३