भक्तपुरका २ निर्वाचन क्षेत्रको दिउसो ०४ : ०७ बजे सम्म को मत परिणाम


भक्तपुर–१

रुकेश रन्जित, रास्वपा– (घण्टी) – ३३४३६ निर्वाचित

प्रेम सुवाल, नेमकिपा (मादल) – २८१४७

किरण न्यौपाने, नेपाली कांग्रेस (रुख) –४२८२

सोम प्र मिश्र नेकपा एमाले – ३७२१

भक्तपुर–२

राजीव खत्री, रास्वपा– (घण्टी) – ४२३३४ निर्वाचित

महेश बस्नेत, नेकपा एमाले (सूर्य ) – १०९९६

कविर राणा, नेपाली कांग्रेस (रुख) – ८४०१