काठमाडौं-७ मा रास्वपाका गणेश पराजुली विजयी


काठमाडौँ।

काठमाडौं क्षेत्र नम्बर ७ मा रास्वपाका गणेश पराजुली विजयी भएका छन् । पराजुलीले २७,८०५ मत प्राप्त गरी विजयी भएका हुन् ।

नेपाली कांग्रेसका प्रमोदहरि गुरागाईं ३९८२ मत ल्याएर दोस्रो स्थानमा रहँदा पराजुलीले जित हासिल गरेका हुन् ।