काठमाडौँ।
काठमाडौँ क्षेत्र नं ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजुनाथ पाण्डे विजयी भएका छन्।उनले १८ हजार ७५७ मत प्राप्त गरी विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्दी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ११ हजार १७१ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका रमेश अर्यालले ६ हजार मत प्राप्त गरेका छन्।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का रामेश्वर फुयालले तीन हजार ८१६ मत प्राप्त गरेका छन् ।











प्रतिक्रिया