काभ्रेका २ निर्वाचन क्षेत्रको अपराह्न चार बजेको मतपरिणाम


काभ्रे १ –

दिननाथ गौतम(नेपाली कम्युनिष्ट पार्टी)- १८१७

गुणराज मुक्तान (नेपाली काँग्रेस)-८५५

अमि तामाङ (नेकपा(एमाले)-६११

मधु कुमार चौलागाई (राष्ट्रिय स्वतन्त्र पार्टी)-१२३

काभ्रे क्षेत्र २-

बदन कुमार भण्डारी(राष्ट्रिय स्वतन्त्र पार्टी)-८५५१

अशोक कुमार ब्याञ्जु श्रेष्ठ(नेकपा(एमाले)-३६१९

मधु प्रसाद आचार्य(नेपाली काँग्रेस) -२१६५

बसुन्धरा हुमागाईं (नेपाली कम्युनिष्ट पार्टी)-७२९

ज्योत्सना सैजु (उज्यालो नेपाल पार्टी)-५३८

रन्जीव श्रेष्ठ(राष्ट्रिय प्रजातन्त्र पार्टी)-३३५