रुकुमपूर्व र रुकुम पश्चिमको दिउँसो ३:३० बजेको मतपरिणाम


रुकुम पूर्व

पुष्पकमल दाहाल ‘ प्रचण्ड’(नेपाली कम्युनिष्ट पार्टी)– ६८२०

कुसुमदेवी थापा– नेपाली काँग्रेस–२७५६

लीलामणी गौतम–नेकपा(एमाले)–१८५८

लखनकुमार थापा – राष्ट्रिय स्वतन्त्र पार्टी ६५२

रुकुम पश्चिम

जर्नादन शर्मा– प्रगतिशील लोकतान्त्रिक पार्टी–७२६

गोपाल शर्मा (नेपाली कम्युनिष्ट पार्टी)–५५४

नन्दराम देवकोटा (नेकपा(एमाले) – ३९

राजु केसी(नेपाली काँग्रेस) – २३७

मानबहादुर शाही(राष्ट्रिय स्वतन्त्र पार्टी)– ८२