पर्साका चार निर्वाचन क्षेत्रको दिउँसो ४ बजेको मत परिणाम 


पर्सा १- 

बुद्धिप्रसाद पन्त (रास्वपा ) १०७७

प्रदीप यादव (एमाले)- ६४३  

अनिलकुमार रुङगटा (कांग्रेस)- ३३० 

अजय चौरासी (नेकपा)- १९  

पर्सा २ –

शुसीलकुमार कानु (रास्वपा)- १०७७  

रिमा कुमारी साह एमाले ) ६४३ 

अजयकुमार चौरसिया(कांग्रेस )- ३३०  

मनोज कुमार चौधरी (नेकपा )- ३० 

पर्सा ३ –

रुपेशकुमार पाण्डे (एमाले )- २४० 

राकान्तप्रसाद चौरसिया (रास्वपा )- १०५८ 

सुरेन्द्रप्रसाद चौधरी नेका)७७८ 

 छोटेलाल प्रसाद यादव (नेकपा )- ४० 

पर्सा ४- 

जलिममिया मन्सुरी (एमाले )- २३३ 

टेकबहादुर शाक्य (रास्वपा ) ५७५ 

रमेश रिजाल (नेका )-१७४ 

जय प्रकाश थारु (नेकपा )-