काठमाडौ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले १ स्थानमा बिजय हासिल गर्दै ६८ स्थानमा अग्रता कायम गरेको छ । त्यस्तै नेपाली कांग्रेसले १ स्थानमा बिजय हासिल गरेको छ भने ८ स्थानमा अग्रता कायम गरेको छ । त्यसैगरी नेकपा एमालेले ४ स्थानमा अग्रता कायम गरेको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीले ४ स्थानमा अग्रता कायम गरेको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले १ स्थानमा अग्रता कायम गरेको छ भने ३ स्थानमा अन्य दलले अग्रता कायम गरेका छन ।
Enter











प्रतिक्रिया