काठमाडौँ ।
नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले फागुन ७ लाई नागरिक स्वतन्त्रता र अधिकार प्राप्त गरेको ऐतिहासिक दिन भएको बताएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा शुभकामना दिँदै उनले अग्रजहरूको त्याग र बलिदानले जहानियाँ राणा शासनको अन्त्य भएको र नागरिक स्वतन्त्रता प्राप्त भएको स्मरण गराएका छन्।











प्रतिक्रिया