रास्वपा दुप्चेश्वर-६: सुरज वाईबा नेपाली कांग्रेसमा प्रवेश


काठमाडौँ ।

रास्वपा दुप्चेश्वर-६ का ईकाई सभापति सुरज वाईबा नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। उनले नेपाली कांग्रेसका उम्मेदवार डा. प्रकाश शरण महतलाई विजयी गराउन आफ्नो समर्थन जनाएका छन्।

नेपाली कांग्रेसले सुरज वाईबालाई हार्दिक स्वागत गरेको जनाएको छ। पार्टीले अबको यात्रा नेपाली कांग्रेसको पक्षमा अघि बढाउने योजना बनाएको छ।