काठमाडौं ।
ट्राफिक प्रहरीले काठमाडौंमा पैदलयात्रीमाथि मुक्का हान्नेलाई प्रहरीले पक्राउ गरेको छ । मुक्का हान्ने कार चालक पारस बमलाई पक्राउ गरेको हो ।
ट्राफिक प्रहरीले घटनाको विवरण अनुसार आवश्यक कारबाही अघि बढाएको जनाएको छ।

प्रतिक्रिया