काठमाडौं ।
क्याम्ब्रिज पब्लिक हाइ स्कुलको आयोजनामा प्रथम क्याम्ब्रिज कप फुटसल प्रतियोगिता बिहीबारदेखि हुने भएको छ ।
प्रतियोगितामा २१ छात्र टोलीको सहभागिता रहने आयोजक स्कुलकी संस्थापक प्रधानाध्यापक रीता राई दाहालले बताईन् ।
लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा शीर्ष तीन स्थानमा रहनेले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।











प्रतिक्रिया