काठमाडौँ ।
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्ने बैठकमा सरकारका नियमित प्रशासनिक कामकारबाहीका साथै निर्वाचन तयारीबारे छलफल हुने बताइएको छ ।
बैठकमा आवश्यक निर्णयसमेत हुने एक मन्त्रीले जानकारी दिएका छन् ।











प्रतिक्रिया