ललितपुर ।
नेपाल हार्ट फाउन्डेसन ललितपुरले ललितपुर हार्ट क्लिनिकबाट आव २०८१÷२०८२ मा २३ हजार जनालाई मुटुरोग, उच्च रक्तचाप, सुगर ल्याब सेवा र फिजियो थेरापी विविध सेवाहरू उपलब्ध गराएको छ ।
यस अवधिमा फाउन्डेसनले मुटुको शल्यक्रिया गर्न ३९ जनालाई जनही २३ हजार, अपरेसनपछि र नियमित औषधि खान पर्ने मुटुरोगी ६०० जनालाई निःशुल्क औषधि वितरण गरेको छ । तीन दशकदेखि नेपाल हार्ट फाउन्डेसन ललितपुरले समुदायमा शुलभ रूपमा ललितपुर हार्ट क्लिनिक सञ्चालन गर्दै आइरहेको छ ।











प्रतिक्रिया