काठमाडौँ ।
विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसको सभापति चयन भएका गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा जाने विषयमा आज छलफल गर्ने भएका छन् ।
निर्वाचन आयोगबाट आधिकारिकता पाइसकेपछि र सर्वोच्च अदालतले अन्तरिम आदेश नदिएपछि थापाले कार्यालय प्रवेशको तयारी थालेका हुन् ।
पार्टी प्रवक्ता देवराज चालिसेले कार्यालय मर्मतको काम अन्तिम चरणमा पुगेकाले अब कार्यालय जान ढिलाइ नहुने बताए ।











प्रतिक्रिया