काठमाडाैं ।
नेपाली कांग्रेसले १५ हिमाली जिल्लाका उम्मेदवार टुंग्याएको छ ।
तर सबै नाम सार्वजनिक भएका छैनन्। त्रिपक्षीय कार्यदलको सिफारिसअनुसार मनाङमा टेकबहादुर गुरुङ, मुस्ताङमा योगेश गौचन र डोल्पामा कर्ण बुढालाई उम्मेदवार बनाउने प्रक्रिया अघि बढेको छ।
उम्मेदवारको नाम संसदीय बोर्डको बैठकले आज दिउँसो ४ बजे अनुमोदन गर्ने जनाइएको छ।











प्रतिक्रिया