काठमाडौँ ।
नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिट निवेदन नेता पूर्णबहादुर खड्काको नेतृत्वमा अधिवक्ता लक्ष्मी दाहाल रावलमार्फत दर्ता प्रक्रियामा रहेको जानकारी दिइएको छ।
रिटमा उल्लेख छ कि गगन थापा नेतृत्वको समूहले विधि विपरीत विशेष महाधिवेशन बोलाएर नयाँ कार्यसमिति चयन गरेको हुँदा उक्त महाधिवेशन अवैध घोषणा गर्न अदालतसँग माग गरिएको छ।











प्रतिक्रिया