काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा निवर्तमान सभापति शेरबहादुर देउवासँग केही बेर अघि भेटघाट भएको छ । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मा देउवा निजी निवास महाराजगञ्ज पुगेर भेटेका हुन् ।

प्रतिक्रिया