काठमाडौं ।
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको केन्द्रीय समिति बैठक आज बोलाएका छन्।
निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि थापाले नयाँ बानेश्वर स्थित अर्पण बैंक्वेयटमा बिहान ११ः३० बजे बैठक राखेका हुन्।
बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी रणनीति सम्बन्धमा छलफल हुने बताइएको छ।











प्रतिक्रिया